तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि

अल्ट्रा धावक तथा हिमाल आरोही स्व. सञ्जय पण्डितको पार्थिव शरीरमा मंगलबार राष्ट्रिय झण्डा ओडाइ श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर: रोशन सापकोटा